Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

हामीलाई उपेक्षा गरेर अघि बढ्न सकिन्न: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने गरी नतिजा आउने दाबी गरेका छन्।

चितवन क्षेत्र नम्बर २ को मतगणनाअघि सर्वदलीय बैठक सकेर फर्कँदा प्रतिकृया दिँदै लामिछानेले आफूहरूलाई साथ नलिएर अघि बढ्न नसक्ने अवस्था आउने दाबी गरे।

बिज्ञापन

चितवन-२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुँदैछ। उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।  

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

दूरसञ्चार कम्पनी मा प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान

निर्मला भण्डारी

घोडाघोडी मा जग्गा किनबेच गर्न रोक

धर्म राज देवकोटा

लम्की चुहा नगरपालिका वडा न 1. मा नेत्र प्रसाद खनाल बिजयी

धर्म राज देवकोटा

Leave a Comment