कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

२४ घण्टाभित्र नेपालमा कोरोना संक्रमण कति ?

Facebook
Twitter
WhatsApp

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ७ जनाको पिसिआर परीक्षण र १५  हजार ९५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बिज्ञापन

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार ७७३ र एन्टिजेन परीक्षणबाट ९६ हजार २४२ रहेकाे छ। 

शनिबार निकाे हुनेकाे संख्या २५२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १२ हजार २१० पुगेकाे छ।

बिज्ञापन

संक्रमणबाट शनिबार कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९२ रहेकाे छ।

बिज्ञापन

नेपालमा हाल ४ हजार ९६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५९ हजार ११२ खाेप लगाइएकाे छ।समाज

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0