कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

२ दिने सार्वजनिक बिदाको निर्णय बिरुद्ध बाल अभियन्ताले बुझाइन् ज्ञापनपत्र

सरकारले जेष्ठ १ गतेबाट, शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयको विरोध गर्दै बाल अभियन्ता प्रेन्सा रेग्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकि छन् ।

बिज्ञापन

सोमबार गण्डकी प्रदेशका, मुख्यमन्त्री कृष्ण चन्द नेपाली पोखरेल र जिल्ला प्रशासन कास्कीका सहायक प्रमुख मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई रेग्मीले ज्ञापनपत्र बुझाएकी हुन् ।

सरकारले दुई दिन सार्वजनिक, बिदा दिने निर्णयले बालबालिकामा असर पर्ने भन्दै तीन पानाको ज्ञापनपत्र बुझाएकी हुन् ।बाल अभियन्ता प्रेन्सा रेग्मी, सामाजिक कार्यसङ्गै बालबालिकाका अधिकार सम्बन्धि कार्यक्रम गर्दै आएकी छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0