कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

३६ वर्षीय पुरूष मृतावस्थामा फेला , हत्या भएको आशंका

Facebook
Twitter
WhatsApp

लम्कीचुहा नगरपालिका २, अमरपुर मा एक जना पूरुष मृत अवस्थामा फेला परेका छन् |

बिज्ञापन

धनगढी घर भै हाल कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.–२, मोतिपुरमा डेरा गरी बस्दै आएका विशाल बुढाथोकीको धारिलो हतियार प्रहार गरि हत्या भएको इलाका प्रहरी कार्यलय मोतिपुरले जनाएको छ |

हत्यामा संग्लन भएको आसंकामा प्रहरीले एक जना लाई पक्राउ गरेको छ भने सव को पोस्टमार्टम को लागी टिकापुर लागिएको प्रहरीले जनाएको छ |

बिज्ञापन

मृतक बुढाथोकी लेबरी काम गर्दै आइरहेको स्थानीयले जानकारी दिएका छन् | घटना बारे थप अनुसन्धान भै रहेको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2