लम्कीचुहा नगरपालिका २, अमरपुर मा एक जना पूरुष मृत अवस्थामा फेला परेका छन् |
धनगढी घर भै हाल कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.–२, मोतिपुरमा डेरा गरी बस्दै आएका विशाल बुढाथोकीको धारिलो हतियार प्रहार गरि हत्या भएको इलाका प्रहरी कार्यलय मोतिपुरले जनाएको छ |

हत्यामा संग्लन भएको आसंकामा प्रहरीले एक जना लाई पक्राउ गरेको छ भने सव को पोस्टमार्टम को लागी टिकापुर लागिएको प्रहरीले जनाएको छ |
बिज्ञापन
No data was found
मृतक बुढाथोकी लेबरी काम गर्दै आइरहेको स्थानीयले जानकारी दिएका छन् | घटना बारे थप अनुसन्धान भै रहेको छ |
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2