कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

५ जना कैलालीका सहित थप ६ जनामा कोरोना पुस्टि

Facebook
Twitter
WhatsApp

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उहाका अनुसार कैलालीको धनगढी उप–महानगरपालिका–२ का ३७ र ७२ वर्षीया महिला तथा वडा नम्बर ३ का २९ वर्षीय पुरुष र २२ वर्षीया महिलामा संक्रमण पुस्टि भएको हो।

बिज्ञापन

यस्तै भजनी नगरपालिका–५ की २२ वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की १५ वर्षीया किशोरीमा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। (दिनेश खबर)

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0