कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

८ कक्षा मात्र पढेका श्रीमानले डिग्री पढेको श्रीमतीलाई बनाए सोच्नै न सक्ने हालत

कुनै घटना यस्ता हुन्छन् कुनैपनि मानिसलाई सुन्ने तागतपनि नहुनसक्छ । तर हाम्रो समाज यही हो सुन्दिन भनेर हुने छैन । यस्ता व्यक्तिलाई सवक सिकाउन भएपनि यस्ता सामाग्रीहरु साझा गरेर आफ्नो विचार राख्ने गर्नुहोला । पूरा पढेर आफूलाई लागेको आफ्नो सामाजिक सञ्जालमा लेख्नुहोला ।

बिज्ञापन

यो घटना सुन्दापनि जो कोहीको मुटु चस्किन्छ । यस्ता श्रीमान हुनु भन्दा त एकल जीवन ठिक छ । छोरी अत्यन्तै मेहनती थिइन् । सानैदेखि पढ्नमा अब्बल । तर धन हेरेर परिवार अनपढ व्यक्तिसँग विवाह गरिदियो । उनको श्रीमान मात्र ८ कक्षा पढेको थियो । निक्कै संकिर्ण थियो । घरको काम आफै गरेर उनी पढ्दै अघि बढ्नि ।

म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला अत्यन्तै ईष्यालु श्रीमानले गि’डि’दियो । उक्त घटना यति हदसम्मको छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । यो घटना घटाउने पति अहिले जेल जीवन भोगिरहेको छ । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् भनेर यसो गरेको उसको बयान छ । उसले दाहिने हात कै सबै औला गि’डि’दिएको थियो ।

बिज्ञापन

३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औलाको हालत यस्तो बनाएको हो । यति मात्र हैन । हातको औला हातबाट छुट्टिएका थिए । घटनापनि यसरी गराएको सुन्दा हामी जो कोही अचम्मित हुन्छौ । पत्नीको आँखामा पट्टी बाँ’धि’दिए, मुखमा टेप लगाइदिए । भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन् ।

बिज्ञापन

तर त्यो प्रेम थिएन । रा’क्ष’सले आफ्नो छदम् वेष देखाएको थियो । त्यहाँ एकैछिनमा बज्रपात भयो । उसले ५ वटै औला हातबाट छु’ट्यायो । एक झड्का नै उनका लागि अन्धकारमय भयो । त्यति मात्र हैन की हातबाट छु’ट्टी’एका औला उसले फोहोरको थुप्रोमा फ्यालिदियो । ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् । तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अत्यन्तै भयावह घटना र सोच्नै नसक्ने धोकापछि पनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो ।

उसले आफ्नी पत्नीलाई चेतावनी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भयानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै गर्यो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएकै क्षणमा उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भन्यो । हात बाँ’धिदियो । मुखमा टेप लगाईदियो । उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ । उ अहिले जेलको चीसो कोठरीमा जीवन कटाइरहेको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0