कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

एउटा स्यानेटरी प्याडमा समेत कर लगाउने यो सरकार ठाउँ ठाउमा नारी दिबस मनाउदै छ 

Facebook
Twitter
WhatsApp

अब महिलामाथिको हिंसा अन्त्य गर्न कानुनमात्रै बलियो भएर पुग्दैन, अहिले पनि ९५ प्रतिशत घरमा महिलामाथि कुनै न कुनै किसिमको हिंसा छ, त्यसैले यस्तो हिंसाको अन्त्य गर्न कानुनमात्रै भएर पुग्दैन, पुरुषलाई सचेत गराउन आवश्यक छ, गाउँगाउँसम्म अभियान चलाउन आवश्यक छ,’ ।

बिज्ञापन

आफ्नो घरभित्रैको हिंसाको जरो उखेर फ्याँक्न नसकेमा मुलुकको विकास हुन सक्छ । ‘घरभित्रै हिंसाको जरो छ, घरभित्र असमानताको जरो छ । त्यो जरोलाई घरभित्रैबाट उखेलेर फ्याँक्न नसकेसम्म, महिलाको समग्र विकास नभएसम्म समाजको विकास सम्भव छैन, देशको विकास सम्भव छैन,’ ‘हामी समतामुलक समाज निर्माण गर्न चाहन्छौं, त्यो भनेको महिला पुरुष घरदेखि राज्यको उच्च तहसम्म बराबरी अधिकार प्राप्त गर्नु हो, बराबरी भूमिका प्राप्त गर्नु हो ।’

महिलाको क्षमता विकास नभएसम्म समाजको पनि विकास हुनसक्दैन। ‘समाजको त्यतिवेला विकास हुनसक्छ, जतिबेला घरको चुलो चौकादेखि राज्यको नीतिनिर्माण तहमा महिला र पुरुषको अवस्था बराबरी हुन्छ । ‘राज्यको निर्णायक तहमा महिलाको प्रभावकारी प्रतिनिधित्वका लागि राज्यले ध्यानदिनुपर्ने अवस्था छ ।’

बिज्ञापन

‘हाम्रो सरकार एउटा स्यानेटरी प्याडमा समेत कर लगाउँछ, विदेशबाट ल्याउनेमा थोरै कर लगाए पनि हुन्छ, तर नेपालमै बनेको स्यानेटरी प्याडमा कर लगाउन पाइदैन,

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0