Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन्। 

यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।  

बिज्ञापन

स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो।

बिज्ञापन

उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन्। देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका हुन्।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

चुनावको मौका छोपी कैलाली र कञ्चनपुरमा काठ तस्करी हुँदै

धर्म राज देवकोटा

चितवन–२ मा रवि लामिछाने ३४ हजार बढी मतान्तरले निर्वाचित

निर्मला भण्डारी

पत्रकार महासङ्घको चुनाव : ६० प्रतिशत ठाउँमा पोख्रेलको प्यानल अघि, पुरा परिमाण आउन अझै दुई दिन लाग्ने

धर्म राज देवकोटा

Leave a Comment