कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कर्णालीमा हाम फालेको भिडियो यस्तो, बेपत्ता भएका व्यक्ती अझै भेटिएनन्

कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका थिए। उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका […]