कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

घोडाघोडीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

संसद् विघटनको विरोधमा कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी बजारको चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरीएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल ९वाई सेल०ले आईतबार विरोध […]

टोकियो ओलम्पिक सुरक्षित हुने दाबी

टोकियो — टोकियो ओलम्पिकका प्रमुख कार्यकारी पदाधिकारीले शनिबार यो खेल महाउत्सव कोभिड–१९ को जोखिमबाट सम्पूर्ण खेलाडी र जापानी जनताका लागि सुरक्षित रहेको बताउँदै प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष तथा टोकियोमा आईओसीको प्रमुख संयोगक जोन कोट्सले भर्चुअल प्रेस सम्मेलनमा प्रतियोगिता हुने निश्चित भएको बताए । टोकियो ओलम्पिक जुलाई […]