कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एमालेले अवरोध गरे पनि एमसीसी टेबल हुन्छ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जस्तोसुकै परिस्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने बताएका छन् । अहिले बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने जनाएको छ । आफ्नो माग पूरा नभएको भन्दै एमालेले अवरोध कायमै राख्ने जनाएको छ । तर कांग्रेस प्रवक्ता महत भने एमालेको अवरोधका बीच पनि टेबल हुने बताउँछन् […]

शनिबार पछाडि युवती राखी मापसे गरेर चलाइएको सरकारी बाइक प्रहरीले रोकेपछि

 कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ। शनिबार चालकले मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो। उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार […]

कैलालीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

लम्की : कैलाली को भजनी नगरपालिका-३ हुलाकी राजमार्ग अन्तर्गत बेलाबोजी भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | दुर्घटनामा घाइते भएका चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको हिजो राति नै प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका उनलाई […]

गो अहेड युथ क्लब द्वारा धनगढीमा सरसफाई

लम्की : कैलाली को लम्किचुहा नगरपालिका वार्ड न ९ मा रहेको गो अहेड युथ क्लब ले सनिबार धनगढीमा सरसफाइ गरेको छ | सफा गरौ स्वस्थ बनौ भन्ने मूल नारा का साथ आयोजना गरिएको सरसफाइ अभियानलाई धनगढीको राष्ट्रिय परिक्षा बोडको वरिपरि ,एकृकित समाजबादी पार्टी कार्यलयको आसपास , हुँदै चटकपुर चोकमा रहेको प्रहरी पोस्टको वरिपरि सरसफाई गरिएको थियो […]