कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीचुहा ८ द्वरा ७५० किसानलाई तरकारीको बिउ वितरण

लम्की : कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.- ८ मा आज एक कार्यक्रमका बीच वडामा दर्ता रहेका बिभिन्न कृषि फर्म, सहकारी र कृषि समुहका किसानलाई लक्षित् गरी तरकारी को बिउ वितरण गरिएको छ | काक्रा, लौका, भिंडी, बोडी, चिचिन्डा, करेला, फर्सी, टमाटर र गोलभेडा आदि का बिभिन्न खाले मौसमी र बेमौसमी तरकारी को विउ वितरण गरिएको […]