अमेरिकाद्वारा ‘व्याख्यात्मक घोषणा’सहितको एमसीसी स्वीकार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्ट परियोजनासम्बन्धी सम्झौता नेपालको संसदबाट पारित गरेकोप्रति स्वागत गरेको छ । अमेरिकाको वासिङ्टनस्थित मुख्यालयले प्रतिनिधिसभाबाट पारित भएको उक्त सम्झौताको एक विज्ञप्तिमार्फत स्वागत गरेको हो। ‘एमसीसी पारित गर्ने सम्पूर्ण अधिकारी सार्वभौम अधिकार नेपाल सरकारमा निहीत रहेको थियो’, एमसीसीको विज्ञप्तिमा भनिएको छ, ‘यो पारित गरेसँगै एमसीसीको […]