कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका […]

दमौलीको  आगलागी नियन्त्रणमा  जस लिन नेताहरूको होडबाजी !

तनहुँको राजनीति अन्यत्रभन्दा फरक छ। एक वर्षअघि दमौलीको बुल्दीखोला पुल उद्घाटनका विषयमा जस्तै आइतबार आगलागीको घटना नियन्त्रणमा पनि नेताहरूबीच जस लिने होडबाजी चलेको छ। दमकलबाट मात्रै आगलागी नियन्त्रण सम्भव नभएपछि हेलिकप्टर मगाएको विषयमा जस लिने होडबाजी देखिएको हो। गण्डकीका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा र ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले तनहुँबाटै निर्वाचित श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ हेलिकप्टरमा […]