लम्किचुहा नगरपालिका भित्र २ वटा, कार्यपालिकाको कार्यालय लेखिएका भवन संचालनमा

लम्की : कैलालीको लम्किचुहा नगरपालिकामा छुट्टा छुट्टै वडा भित्र लम्किचुहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लेखिएका भवन रहेका छन | वार्ड न २ भल्का को प्रशासकीय भवन र वार्ड नं ७ को स्वास्थ्य केन्द्र मा यस्तो लेखिएको छ | कुनैपनि पालिका मा १ वटा प्रशासकीय भवन अर्थात् पालिका को कार्यपालिका रहने व्यवस्था रहेको छ | र […]
शिलान्यास गर्ने क्रममा ढिस्कोमा पुरिएर माओवादी नेताको निधन

पाँचथर — पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । घटनामा पूर्व शिक्षक एवं माओवादी केन्द्रका नेता गोपाल प्रकाश ढुंगानाको मृत्यु भएको हो । ढुंगानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । […]
माधवद्वारा गठबन्धन छाड्ने चेतावनी

सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे […]