लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले दिए राजिनामा

लम्की : कैलाली को लम्किचुहा नगरपालीका प्रमुख तथा मेयर महादेव बजगाईं ले आउदै गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन् आज राजिनामा दिएका छन | नगरपालिकामा आज पत्रकार सम्मेलन राख्दै उहाले आफ्नो राजिनामापत्र उप प्रमुख टिका थापा लाई बुझाउनु भएको हो | उहाले ३० गते आउदै गरेको निर्वाचनमा पार्टीले आफुलाई टिकट दिएपछि आफु उमेदवार लड्नको निम्ति […]
लम्कीचुहामा नेकपा एमाले ले टुंगो लगायो प्रमुख र उपप्रमुख उम्मेदवार

नेकपा एमालेले सुदूरपश्चिमका नौं वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। एमालेको प्रदेश कमिटीले ९ जिल्लाका लगभग सबै पालिकामा प्रमुख र उपप्रमुखमा लड्ने उम्मेदवारको टुंगो लगाएको हो। कैलालीको स्थायी कमिटी बैठकले उम्मेदवारको टुंगो लगाएको थियो भने बाँकी सबै पालिकामा प्रदेश कमिटीले उम्मेदवार टुंग्याएको हो। एमाले प्रदेश कमिटीका अनुसार […]
जनताको करबाट भ्युटावर संरचना नबनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र शीर्ष नेताले घोषणा पत्र सार्वजनिक गरेका हुन्।कांग्रेसले भ्युटावर नबनाउने प्रतिबद्धता जनाएको छ। जनताको करबाट भ्युटावर र स्वागद्वारजस्ता संरचना नबनाउने प्रतिबद्धता जनाएको छ। घोषणा पत्रमा ‘जनताको […]
कञ्चनपुरमा पनि कांग्रेससँग तालमेल नहुने, समाजवादी र माओवादी मिल्ने

कञ्चनपुर: कञ्चनपुरमा सत्ता गठबन्धनबीच भागबन्डामा कुरा नमिलेपछि आसन्न स्थानीय तह निर्वाचनमा नयाँ समीकरण बन्ने भएको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाल कांग्रेसले आफूहरूलाई पेल्न खोजेको भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनावमा जान लागेका हुन् । दुई पार्टीका नेताहरूबीच कांग्रेसबाहेक मिलेर जाने सहमति अन्तिम चरणमा पुगेको बताइएको छ । दुई […]
कैलालीमा सत्तारुढ गठबन्धनबिच अझै सहमति हुन सकेन : कारण यस्तो

कैलाली: कैलालीमा सत्तारुढ गठबन्धनबिच अझै सहमति हुन सकेको छैन्। शनिवार बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकले कैलालीमा तालमेललाई अन्तिम रूप दिने बताएपनी अझै सहमति जुटाउन नसकेको हो। सहमतिको अन्तिम खाकामा माओवादी र एकीकृत समाजवादीले असहमति जनाएपछि शनिवार सहमति जुट्न नसकेको जनाइएको छ । शनिवार कैलालीको विषयमा छलफल टुङ्गो नलागेपछि आइतबार (आज)पुनः निर्णायक छलफल गर्ने भनिएको […]
स्थानीय तहको निर्वाचनमा कुन पद को लागी कस्तो योग्यता चाहिन्छ ? पढनुहोस :

नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगर/उमहानगर/महानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ। नेपाली नागरिकता मनोनयन दर्ता गर्ने मितिसम्ममा२१ वर्ष उमेर पुरा भएको हुनुपर्छ। सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ। वडा सदस्यका लागि सम्बन्धित वडामा नाम भएको हुनुपर्छ। कुनै कानुनले अयोग्य […]
आज उमेदवारी दर्ता हुदै : हेर्नुहोस लम्किचुहामा कति बेलाको समय मा दर्ता गरिदै

लम्की : वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ […]