कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कांग्रेस का भक्तबहादुर चलाउनेको वडा न.३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

लम्की : बिगत का बर्ष नेपाली कांग्रेस मा क्रियाशील भएर लागी रहेका लम्कीचुहा नगरपालिका वडा न.३,को अध्यक्षमा निवर्तमान वडा अध्यक्ष भक्तबहादुर चलाउनेले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नु भएको छ। चलाउने २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष निर्वाचित हुनु भएको थियो। चलाउने लम्की चुहा नगरपालिकाका निवर्तमान वडा अध्यक्षहरु मध्यका उत्कृष्ट वडा अध्यक्ष हो।

सभापतिको हस्ताक्षर भएको लेटर प्याडमा कहाँबाट आयो : थापा को प्रश्न

कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले दुईजनालाई टिकट दिएको पाइएपछि आधिकारिक्ता विवाद देखिएको छ। प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई टिकट दिएको पाइएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नगरको मेयरका लागि शुशीला शाहीलाई टिकट दिएपछि आधिकारिकता विवाद देखिएको हो। उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको दावी गरिरहेका छन्। आफुलाई आधिकारिकरुपमा मेयरको टिकट आएको शाहीले दावी […]

नेपाली कांग्रेसले लम्किचुहामा टुंगो लगायो मेयर र अध्यक्षका उमेदवार

लम्की : कैलाली को लम्किचुहा नगरपालिका भित्र नेपाली कांग्रेस ले स्थानीय चुनाव २०७९ को लागि आफ्ना उमेदवार आइतबार रति मात्र टुंगो लगाएको छ | गठबन्धनमा भाग भण्डा नमिलेको कारण टुंगो लाग्न ढिलो भएकोमा कांग्रेसले आफ्नो तर्फबाट मेयर देखि अध्यक्ष् सम्म का उमेदवार टुंगो लगाएको हो | लम्कीचुहा नगरपालिका मा मेयर भक्त थापा को नेतृत्व सहितको […]