महेन्द्रनगरको एक होटलमा मृत भेटिए युवक
कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण […]
कैलालीमा एकैदिन ३ महिला मृत फेला
कैलालीमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ। हिजो मंगलवार मात्रै जिल्लामा ३ ओटा आत्महत्याका घटना घटेका छन्। मंगलवार साँझ ५ बजेतिर भजनी नगरपालिका–१ गौनियाकी ४० वर्षीया आशादेवी चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र उनको शव परीक्षणका लागि टिकापुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ। […]