टिकापुर मा १५ वर्षीया किशोरी बलात्कृत,
कैलालीको टीकापुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले टीकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउँदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनले ले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]
ओलीले मन्चमा भाषण गर्दै गर्दा ‘सर्प’आएपछि…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुदूरपश्चिम पुगेका छन्। बौनियामा आयोजित चुनावी सभालाई अहिले सम्बोधन गरिररहेका छन्। ओलीले चुनावी सभालाई सम्बोधन गरिरहँदा ‘सर्प’ निस्किएपछि केहीबेर सभा प्रभावित भएको छ। गठबन्धन र त्यससँग सम्बन्धित दलको कडा आलोचनामा उत्रिएका ओलीले भाषणकै क्रममा मानिसहरु कराउन थालेपछि रोक्न खोजेका थिए। ओलीले भीड तितबरबितर भएपछि आफ्नो पक्षमा नारा लगाउन लागेको […]
नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको ओली दाबी
कैलालीको बर्दगोरियामा आयोजित स्थानिय निर्वाचनलाई लक्षित आमसभालाई सम्बोधन गर्दै ओलीले नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको बताएका हुन् । अहिलेको परमादेशी सरकार संबिधानबिपरित बनेका कारण यो सरकारलाई बिदाई गर्नुपर्ने ओलीले बताए । अहिले त्यही गठबन्धन र एमालेबिचको लडाई रहेका कारण एमालेलाइनै बिजयी गराउन ओलीले आग्रह गरे । सडक चौडा, कृषीको आधुनिकिकरण, पर्यटनको […]
एमाले अध्यक्ष ओली यसकारण आज बौनिया आउदै
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली को बौनिया मा बिहान १० बजे आउने कार्यक्रम रहेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् । बिहीबार बर्दगोरिया को बौनिया र कैलालीका तीन ठाउँमा चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय […]