लम्की चुहा नगरपालिका वडा न 1. मा नेत्र प्रसाद खनाल बिजयी
लम्की चुह नगरपालिका वडा न. 1 मा अध्यक्ष नेकपा एमाले का नेत्र प्रसाद खनाल विजयी भएका छन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार 2525 दुई हजार पाँच सय पचिस मत प्राप्त गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन्।
लम्की चुहा ९ को मतगणना सुरु कसको मत कति ?
कैलालीको लम्की चुहा नगरपालिका ९ को मतगना सुरु भए को छ । शनिबारदेखि मतगणना सुरू भएकोमा बुधबार दिउसो देखि मतगणना जारी छ । वडा अध्यक्ष का उम्मेदवार रामप्रसाद चौधरी नेकपा एमालेका तुलशी चौधरी र रा.प्र .पा .का जय बहादुर खत्री फोरम लोकतान्तिक का हिरा सिहं चौधरी रहेका छन ।