नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

लम्की : लम्कीचुहा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा विजयी वडा सदस्य, वडा अध्यक्ष, नगर प्रमुख र नगर उप–प्रमुखलाई लम्कीचुहा नगरपालिकको कार्यलयमा एक कार्यक्रमका विच विजयी भएको प्रमाण पत्र वितरण गरिएको हो । लम्कीचुहा नगरपालिकाका निर्वाचन अधिकृत एवंम् उप–सचिव हिरालाल चौधरीले ५२ जना जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण […]
विवाह को तयारी मा लागेका बाबुछोराको हत्या,

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ […]
स्कुटर दुर्घटना बाट लम्की चुहा कि एक महिलाको मिर्तु

लम्की : कैलालीको गौरीगङा नगरपालिकाको चौमालामा स्कुटर दुर्घटना हुदा एक महिला को मिर्तु भएको छ | पूर्व देखि पश्चिम जादै गरको १ त ६८२७ नम्बरको टयाक्टर र .प ०१.००८ प.१७८३ नम्बरको स्कुटर ठोकिदा स्कुटरमा सवार लम्की चुहा कि सबिता कडेलको घटना स्थल मै ज्यान गएको छ | पछाडी बस्ने लम्की चुहा ७ कि जमुना सिह […]
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ। आठ जना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र […]