कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपाललाई चिनी नदिने भारतको घोषणा, देशभर हाहाकार !

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले […]

लम्कीचुहामा अटो रिक्सा पल्टीदा ३ जना घाईते

लम्की: कैलालीको लम्कीचुहा नगरपालिका-३ ब्यवस्थीतनगरमा अटो रिक्सा पल्टीदा ३ जना घाईते भएका छन । जानकी गाउँपालिका ९ अमरावती बाट रोजगारीका लागि भारत तर्फ जान लम्की हिडेका अमरावतिका ५० बर्षिया पेले ढोली, २२ बर्षिया रितु परियार र २९ बर्षिय केशर परियार सवार अटोरिक्सा आज बिहान ब्यवस्थीतनगरमा पल्टीको हो । घाईते ३ जनाको लालरत्न अस्पतालमा उपचार भई […]

फेरि नयाँ भाइरस मङ्कीपक्सको संक्रमणदर बढ्दै

काठमाडौँ । कोरोना महामारीले थोरै राहत मिलेको समयमा फेरि नयाँ भाइरसको संक्रमणदर बढेपछि विश्वव्यापी रुपमा चिन्ता बढेको छ । अहिले अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा नयाँ भाइरस अर्थात् मङ्कीपक्सको संक्रमण फैलिएपछि मानिसहरुमा चिन्ता बढेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद […]

बालेनकाे जित सुनिश्चित, २२ हजार मत गन्न बाँकी २० हजारकाे अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता निकै फराकिलो पारेका छन्। मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त […]