असार १ देखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही
वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार […]
वर्षात् नजिकिदै छ प्रदेश सरकारसँग नत पूर्वतयारी छ नत योजना
चालू आर्थिक वर्षमा सबैभन्दा बढी विपदका घटना कैलालीमा भएका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा चालू आर्थिक वर्षमा एक सय पाँच विपदका घटनामा दुई पुरुष र चार महिला गरि छ जनाको मृत्यु भएको थियो भने चार जना वेपत्ता र २३ जना घाइते भएका छन् । विपदका घटनामा कैलालीमा ८५ घर पूर्ण रुपमा […]
मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय र नन्दराम गिरी भए स्वतः निलम्बन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष निलम्बनमा परेका छन् । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ । अख्तियारका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष […]
समयमा खाने कि भोक लागेपछि खाने ?
हाम्रो मान्यता के छ भने, जब भोक लाग्छ, तब खानुपर्छ । कतिले चाहिं समय तालिका अनुसार खाइरहेका हुन्छन् । भोक लागेपनि, वा नलागे पनि । कुन तरिका सही हो त ? कुरा सामान्य छ, हामी बाँच्नका लागि खान्छौं । स्वस्थ्य हुनका लागि खाना खान्छौं । अर्थात खानाले हामीलाई स्वस्थ्य जीवन बाच्न सहयोग गर्छ । तर, […]