हावाहुरीले केरा खेती र घरमा मा क्षति

कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले ठूलो क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूणर् क्षति भएको छ । हावाहुरीका कारण टीकापुर १ विशालनगरका भरत विकको ३ कोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ । त्यस्तै, टीकापुर ४ का भल्लुराम चौधरीको २ कोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ […]