कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बेहोस अवस्थामा अस्पताल भर्ना मन्त्री विमला ओली

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए । ‘केही समयअघि बेहोस अवस्थामा आउनु भएको हो, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट […]

 महान छोरा जसले आफ्नै बुवाआमाको ट्याटु छातीमा बनाउन लगाए

सबैलाई आफ्ना बुबाआमाको माया धेरै लाग्छ । भनिन्छ जन्म दिने आमा बुवाको ऋण हजार जुनीमा पनि तिर्न सकिन्न । आफ्ना बुबा रामबहादुर दाहाल र आमा मिना दाहालको माया देखाउन काठमाडौं कालिमाटीका विवेक दाहालले आफ्नो छातीमा आमाबावुकाे ट्याटु खोपाएका छन् । ४ बर्षअघि उनले आमाको अनुहार छातीमा ट्याटु खोपाए । अर्को वर्ष बुबाको । ट्याटु जोगाउन […]

आजदेखि हप्तामा २ दिन बिदा खारेज

आजदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज भएको छ । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागु भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो। आजदेखि बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको […]

नेपालमा यसपटक ३० वर्ष यताकै धेरै पानी पर्ने

नेपालमा मनसुन सुरु भएको छ । नेपालमा यसपटक ३० वर्ष यताकै धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनकै समयमा मनसुन धेरै नै सक्रिय रहेकाले यसपटक ३० बर्ष यताकै बढी बर्षा हुने अनुमान गरिएको महाशाखाका मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो ।यसबेला विविध कारणले गर्दा मौसम छिटोछिटो परिवर्तन हुने भएकाले पूर्व अनुमान […]