वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा

वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबाsaर पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने,

नेपालमा आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि […]
कैलाली र कञ्चनपुर मा चट्याङ लागेर दुइ जनाको मृत्यु

कैलालीको गोदावरी ३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ बस्ने बर्ष ४८ को पुनाराम चौधरी बिहान परेको चट्याङका कारण मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ। यस्तै कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका […]
झरी पर्न थालेपछि कैलालीका किसान खुसी

कैलालीमा यतिबेला किसानहरु निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल […]