कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

परीक्षामा मनपरी रकम असुली

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा चैत १२ गते आवेदन खोलेर तहविहीन वन रक्षक पदकालागि एक सय ६७ जना माग गरेको थियो। लोक सेवा आयोगले वन रक्षक, नेपाल वन, जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको छ। सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग भएको […]