कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

यस्ता छन् कटहर खाँदाका फाइदाहरु 

रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ । मुटु रोग, कोलन क्यान्सर र पायल्सको समस्यामा पनि कटहर निकै फाइदाजनक हुन्छ । कटहरमा भिटामिन, मिनरल्स, फाइटोन्युट्रियन्ट्स, कार्बोहाइड्रेट, इलेक्ट्रोलाइट्स, फाइबर […]

यातायात कार्यालयबाट ६ जना बिचौलियाहरू पक्राउ

काठमाडौंबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।  यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई बाफल बस्दै आएका २४ वर्षीय अजय मगर, रौतहट चन्द्रपुर नगरपालिका-१ घर भई बौद्ध बस्दै आएका ३३ विश्‍व वल्लभ लामा र सोही घर […]