कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एसईईको नतिजा सार्वजनिक ,यसरी हेर्न नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशित गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त […]

एसइई परीक्षाको नतिजा आज २ बजे प्रकाशित हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका […]

घोडाघोडीमा राष्ट्रिय योजना आयोगको अनुदानमा धर्मशाला बन्दैं

कैलालीको घोडाघोडी ताल परिसरमा करिब सात करोड रुपैयाँ लगानीमा धर्मशाला बन्ने भएको छ । धार्मिक पर्यटकीय विकासमा सहयोग पुर्याउने उद्देश्यले ठूलो लगानीमा धर्मशाला निर्माण गर्ने तयारी गरिदैंछ । डीपीआरसमेत धर्मशालाका तयार पारिएको छ । धर्मशाला बनेपछि घोडाघोडी घुमफिर गर्न आउनेलाई आवासको लागि एकदमै सहज हुने भएकाले स्थानीयको माग अनुसार धर्मशाला बनाउने तयारी गरिएको राधाकृष्ण मन्दिर […]