कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

२९ औ पटक असफल भएका कैलाली का भागीराम ३० औं पटकमा एसईई भए उत्तीर्ण

 कैलालीका भागिराम चौधरीले ३० औं पटकमा एसईई उत्तीर्ण भएका छन्। उमेरले ५३ वर्षीय चौधरीले ३० औं पटकमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । सायद उनको यो निरन्तरताको पढाई, मेहनत र दृढ आत्मविश्वासले सफलताले नै होला चौधरी एसईई उत्तीर्ण भएको। २९ पटकसम्म परीक्षामा असफल चौधरी यो वर्ष २ जीपीए ल्याएर अन्ततः उत्तीर्ण […]