मोहन्यालमा संचालित एम्बुलेन्सले इन्धन खर्च समेत धान्न गाह्रो

कैलाली : जिल्ला को उत्तरी भेगमा अवस्थीत मोहन्याल गाउँपालिका मा पालिकाले संचालन गर्दै आएको एम्बुलेन्सले बिरामी बोक्दाको इन्धनको समेत खर्च धान्न नसकेको एकजना हेल्थ असिस्टेन्ट ले भन्नुभयो | भौगोलिक विकटता र इन्धनको महँगीले गर्दा बिरामी बोक्दा लग्ने गरिएको शुल्कले त् उहाहरुलाई अस्पताल छोडेर फर्कदाको इन्धन को रकम पनि नपुग्ने गरेको हो | मोहन्याल गा.पा.मा कार्यरत […]
प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको हो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ […]