कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीबाट  होटलकी सञ्चालिकासहित २ जना पक्राउ

लम्की : लम्की चुहा नगरपालिका वडा न. ३ चिसापानीबाट एक होटलकी सञ्चालिका पक्राउ परेकी छन्।  चिसापानीबाट लागुऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने ५० वर्षीया बिमला केसी पक्राउ परेकी हुन्। सेती महाकाली होटलकी संचालकसमेत रहेकी केसीलाई ४ सय मिलिग्राम अवैध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित शनिबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी […]

मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।  आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ ।  आयोगले गत वैशाख ३० […]