कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बर्दगोरियामा बहुमुखी क्याम्पस संचालनका लागी तदर्थ समिती गठन

बर्दगोरिया गाउपालिकामा बहुमुखी क्याम्पस संचालनका लागि तदर्थ समिती गठन गरिएको छ । सोमबार सर्बपक्षिय भेलाको आयोजना गरि बिस्णु चौधरिको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिती गठन गरिएको हो । सोमबार सरोकारवाला निकाय र गाउपालिका बिच छलफल गराई तदर्थ समिती गठन गरिएक हो । गाउपालिका अध्यक्ष कर्ण कुँवरको अध्यक्षतामा भएको भेला बाट बिष्णु चौधरिको संयोजकत्वमा ११ सदस्य […]

ग्याँसको प्रयोग गर्दा ध्यान दिनुपर्ने   ९ कुरा : 

सहरी क्षेत्रमा खाना पकाउनका लागि ग्यास अनिवार्य बनिसकेको छ । पछिल्लो समय त गाउँगाउँमा समेत ग्यास लिएर राख्ने प्रचलन बढ्दो छ । तर, सही ढंगले ग्यासको प्रयोग नगर्दा यसले ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा सावधानी अपनाउन जरुरी छ । यसबारे कस्ता सावधानी अपनाउने त रु नयाँ पत्रिकाका विश्वास […]

नेपाली रेल चढ्न तछाडमछाड

नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।  धनुषाको इनर्वाबाट जनकपुर आएका नवीनकुमार दास कुर्था–जयनगर रेलमार्गको जनकपुर हल्टमा रेल कुर्दै थिए । सरकारी कामको सिलसिलामा जनकपुर आएका उनी रेल चढ्न आइतबार साँझ पौने ५ बजेतिर जनकपुर हल्ट (स्टेसन) आएका […]

किन चुनाव जितिरहन्छन् देउवा ?

२०४६ मा प्रजातन्त्र पुनर्बहालीयताका कुनै पनि चुनावले यो तथ्य बदल्न सकेनन् । अघिल्लो चुनावलाई नै हेरौं न । देशभरि कांग्रेसले नराम्रो क्षति व्यहोर्यो । आक्रोशित नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको राजीनामा मागे । देउवा उल्टै कड्किए, ‘तिमेरु चुनाव हारेर आउने । अनि राजीनामा मैले दिनुपर्ने ’ हुन पनि रामचन्द्र पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, रामशरण […]