हाइवे मिडिया प्रा.लि.ले लम्कीमा भदौ ३० देखि महोत्सव गर्दै

लम्की : कैलाली को लम्किचुहा २ मोतिपुर मा रहेको हाइवे मिडिया प्रा. लि. ले यो बर्ष लम्की मा भदौ ३० गते देखि लम्की सांगितीक महोत्सव २०७९ संचालन गर्ने भएको छ । बौनियामा रहेको सहारा घर र हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको स्थर उन्नतिको लागि महोत्सव गर्न लागिएको बताउदै महोत्सव मुल समिति […]
पार्टी प्रवेश गराएर चुनाव जित्ने :ओलीको प्रतिवेदन

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी अभेद्य नभएको बताएका छन् । पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भएपनि दिर्घकालीन हिसाबमा सकारात्मक रहेको बताएका छन् । राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, […]
महेश बस्नेत को प्रश्नमा बालेन को कडा जवाफ : हेर्नुहोस

लम्की: काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काइयो । सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत महानगर प्रमुख बालेन्द्र शाहलाई […]
१८ अङ्कभन्दा धेरैले घट्यो शेयर बजार

यर बजार आज बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्से सूचक दोहोरो अङ्कले घटेको […]