कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने, महाभियोग फेश गर्ने !

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि हालतमा नागरिकता विद्येयक प्रमाणीकरण नगर्ने भएकी छिन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले सदनबाट पास भएर प्रमाणीकरणको लागि आएको विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले यस्तो बताएका हुन् । उनले भने,‘सम्माननीय राष्ट्रपतिज्यूले यो विद्येयक प्रमाणीकरण गर्नुहुन्नँ ।’ उनले राष्ट्रपति भण्डारी […]

सुदूरपश्चिमका दुई जिल्ला अझै साक्षर घोषणा हुन बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेको थियो। तर, सुदूरपश्चिमका दुई जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन सकेका छैनन्। आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि  प्रदेशका सात जिल्ला भने पूर्ण साक्षर घोषणा भइसकेका छन्।   तर, प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा […]