फेसबुकमा बच्चा चोरी हुने अफवाहको आतंक!

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० स्थित न्यू ग्यालेक्सी स्कुलले गत बिहीबार एउटा सूचना निकाल्यो। उक्त स्कुलले आफ्ना विद्यार्थीका अभिभावकलाई लक्षित गरी सूचना निकालेको थियो। सूचनामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन भनिएको छ। विद्यालयले यसरी सूचना निकाल्नुको कारण पनि उल्लेख गरेको छ। ‘आदरणीय अभिभावकज्यू, हाल भारतबाट बच्चा चोरेर लैजाने एउटा ठूलो समूह नेपालमा भित्रिएको जानकारी […]
मनोमानी सिटामोल खाँदा के हुन्छ ?

टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने । अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के काम गर्छ […]