कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अझै ३ दिन सम्म पानी पर्ने सम्भावना, 

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि […]

सुदूरपश्चिमका सिनियर मानिने नेता कसैले पनि प्रदेश रोजेनन् 

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनको तयारी थालिएको छ। सुदुरपश्चिम प्रदेशमा पनी यती बेला उमेदवारी चर्चा चुलिएको छ । सुदुरपश्चिमका दलका नेताहरु प्रदेश र प्रतिनिधिसभाका लागि कुनमा उम्मेदवार बन्ने भनेर छनौट गरिरहेका छन्। २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका अनुभवी नेता कसैले पनि प्रदेश रोजेको पाइएको छैन् । प्रदेश संरचना स्थापनाअघि मन्त्रीको […]