कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा निर्वाचनका कारण भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द हुने

छिमेकी मुलुक भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका बन्द हुने भएका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ। निर्वाचनलाई स्वच्छ, […]