कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

समानुपातिकमा एमालेको अग्रता कायमै, नेकपा ए.स. राष्ट्रियदल बन्ने संघर्षमै

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। बुधबार बिहान ७ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ […]