स्वदेशी सुन्तलाको माग बढेसंगै भारतीय सुन्तला बिक्री हुनै बन्द
जाडो महिना सुरु भएसँगै नेपालमा ७५ प्रतिशत बढी फलफूलको व्यापार खस्कने गर्दछ । सामान्यतया अन्य फलफूलको व्यापार खस्कँदा जाडोमा सुन्तलाको व्यापार भन्ने उच्च रहेको छ । जाडो महिनामा अन्य फलफूलको व्यापार न्यून भएपनि सुन्तलाको माग अधिक रहेको छ । काठमाडौं उपत्यकामा अहिले दैनिक सय टन बढी सुन्तला खपत हुन्छ । सुन्तलाको सिजन सुरु भएदेखि सकिने […]
प्रदेश सभा स्थापनाको पाँच वर्षमा, मुख्य उपलब्धि सुदूरपश्चिम नाम
सुदूरपश्चिम प्रदेश सभा २०७४ माघ ७ गते स्थपना भएको थियो। प्रदेश सभा स्थपना भएको शनिवार पाँच वर्ष पूरा भएको छ। प्रदेश सभामा नव निर्वाचित प्रदेश सभा सदस्यहरु पनि आएका छन्। प्रदेश सभा स्थापनाको पाँच वर्ष पूरा भई छैटौ वर्षमा प्रवेश गरेको हो। स्थापनाको पाँच वर्ष पूरा भएपनि प्रदेश सभाबाट प्रदेशको स्थायी राजधानी र नाम बाहेक […]
नियमित उडान हुने भनिएको दिपायल विमानस्थल विमानको पर्खाइमा !
डोटी। तीन वर्षअघि विमानस्थलको निरीक्षणका लागि डोटी पुग्नुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने प्रतिबद्धता व्यक्त गरेका थिए । विमानस्थलको स्तरोन्नति र कालोपत्रे भएपछि २०७७ असोज १७ गते समिट एयरको परीक्षण उडानमा डोटी पुगे उनले हप्ताको तीन दिन उडान भर्ने व्यवस्था मिलाइने बताएका थिए । डोटीबाट प्रतिनिधि सभा सदस्यमा […]
आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको छ : अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताएका छन्। कृषि विकास बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४÷१५ प्रतिशत मात्रै हुनु अर्थतन्त्रमा ठुलो चुनौती भएको बताएका छन्। राजस्व परिचालनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसक्नुले […]