कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा लागु औषध सहित ३ जना पक्राउ

कैलालीको गोदावरीबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । गोदावरी नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ परेका हुन । पर्नेमा गोदावरी नगरपालिका–६ का २४ वर्षीय जयकिशन चौधरी, गोदावरी नगरपालिका – ५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र गोदावरी नगरपालिका – ६ भुयराका ३१ वर्षीय विष्णुलाइ चौधरी लागु औषध सहित पक्राउ गरिएको […]

बैठकमा विवाद, पदाधिकारीबीच झण्डै हात हालाहाल

 अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ । २१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने […]

लुगा धुने क्रममा खोलामा डुबेर कैलालीमा एक जनाको ज्यान गयो

जिल्लाको गौरीगंगामा डुबेर एक जनाको ज्यान गएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो। मंगलबार अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर विकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता

चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको जानकारी दिए । उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, […]