कैलालीमा १५ जना जुवाडे पक्राउ
कैलालीमा बुधबार १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका –१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१हजार ६९५ रुपैँया सहित ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टिकापुर न.पा –१४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ […]