कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कोरोना संक्रमण बढ्यो,सतर्कता अपनाउन चिकित्सकको सुझाव

केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमितहरु बढिरहेका छन् । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।   तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा […]