कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपालगञ्जमा कर्फ्युपछिको माहोल

लम्की : कर्फ्युपछि बाँकेको नेपालगञ्ज बुधबार बिहानीपख  शान्त छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । प्रहरीका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना […]

सुदूरपश्चिममा भुकम्पजादा एकको मृत्यु, २७ घाइते

लम्की : सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्र विन्दु बनाएर गएको भूकम्प प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसो गएको भुकम्प तथा पराकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार विहानसम्म २७  जना घाइते र एक जनाको मृत्यु भएको जनाइएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखल गाउँकी ४५ वर्षिय गुनदेवी धामीको मृत्यु भएको जनाइएको छ । […]