Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा.लि. को इन्स्टिच्युट बिभागमा यहाँलाई स्वागत छ |

इन्स्टिच्युटमा पढाई भैरहेका कोर्षहरु ...

इन्फोटेक शाखाको बारेमा पनि जान्नुहोस

एस कम्पनीको  इन्फोटेक विभागमा कम्प्युटर बिक्री, सिसिटिभी क्यामरा जडान, कम्प्युटर तथा ल्यापटप मर्मत गरिनुको साथै  साइबर सम्बन्धित सबै  कार्यहरु (फोटोकपी र  लेमिनेसन, डकुमेन्ट टाइप, वाइन्डीग,  क्लव बिधान, सहकारी बिधान, संस्था दर्ता, कम्पनीका नियमावली, प्रबन्धपत्र, विभिन्न सम्झौता पत्र  समेत तयार पारिन्छ साथै इमेल इन्टरनेट को समेत राम्रो सुबिधा रहेको सबैमा जानकारी गराईन्छ | 

थप टेक्निकल तथा आत्मनिर्भर कोर्षहरु : ...

  • Wireman Electrician (हाउस वैरींग) (3 Months)
  • Computer Technician (कम्पुटर प्राबिधिक) (3 Months)
  • CCTV Technician (सिसि क्यामेरा प्राबिधिक) (1 Months) 
  • Basic Montessori Teaching Methods (मोन्टेश्वरी शिक्षक ) (3 Months)
  • Online Journalism (अनलाइन पत्रकारिता) (15 Days) 

Video

डाइमण्ड इन्स्टिच्युट नै किन ?

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा.लि. का ४ वटा अलग अलग  बिभागहरु रहेका छन | जस अन्तर्गत  मिडिया, इन्स्टिच्युट, इन्फोटेक र साइबर पर्दछन | इन्स्टिच्युट का गतिविधि र कक्षाका भिडियो हेर्न तलका लिंकहरुमा जानुहोस |

कम्पनी तथा बिभाग संबन्धि कुनै जिज्ञासा तथा प्रतिक्रिया भए म्यासेज गर्नुहोस |