जन्ल डाक्यो हई बाइजानी कसी हो कोजानी!!
अामा भन्निन् यो खाइखानी कसी हो कोजानी!!
बाख्रा भोकाई कुक्णा भोकाइ भैसोपन भोकै,
मै बुढीको पानी -पानी कसी हो कोजानी!!
कुणा हद्दी भुल्लाइ हाल्ली निकै पट्पटाना,
नबिच्छनु त्यहीँको बानी कसी हो कोजानी!!
न काम कैकि हर्न दिनि, नअाफु हरेल्ली,
कणाइ हद्दि ठुलै खान्दानी कसी हो कोजानी!!
रातदिनै मोबाइलम्मो अाँखा तड्या कि छ,
क्या युग अायो ए, भवानी कसी हो कोजानी!!
लेखक : दिपक राज देवकोटा
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
7
+1
0
+1
1
+1
4
+1
1
+1
2