कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

आज यी ठाउँहरुमा धेरै वर्षा हुने सम्भावना

लम्की: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक प्रभाव छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी एक(दुई स्थानमा […]

दार्चुलामा असिना पानिले बालीनाली सखाप

बर्षासंगै परेको असिनाले दार्चुलाको अपिहिमालमा बालीनाली सखाप पारेको छ । शुक्रबार परेको असिनाले अपिहिमाल गाउँपालिकामा बालीनाली सखाप पारेको स्थानीय उर्मिला बोहराले बताइन् । हिउँदे बर्षा नभएका कारण खासै सप्रन नसकेको बालीमा असिनाले क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । असिनाले गहुँ, जौं लगायतका बाली नष्ट गरेको बोहराले बताइन् । यस्तै तरकारी बाली र फलफूलका बोटहरुमा […]