१० हजार फिटमाथि आकाशमा इन्टरनेट दिनेमा दक्षिण एसियाको तेस्रो देश नेपाल
१० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरण बोर्डले हालै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।गत चैत ९ गेत बसेको प्राधिकरण बोर्डकाे बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । पौडेलका अनुसार प्राधिकरण बोर्डले हवाई जहाजभित्र प्रयोग हुने ईन-फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि […]