कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

पानीले गर्दा सुदूरपश्चिमका इँटा उद्योगमा २० करोडको क्षति

सुदूरपश्चिममा इँटा उत्पादन ठप्प भएको छ। इँटा उत्पादनको मुख्य सिजनमा वर्षा हुँदा उत्पादन ठप्प भएको हो। जसका कारण इँटा व्यवसायीलाई ठूलो क्षति भएको छ। कैलाली र कञ्चनपुरका ८० इँटा उद्योगको मात्र २० करोड बढीको क्षति भएको बताइएको छ।  हिउदे वर्षा र खराब मौसमका कारण एक उद्योगमा झण्डै २५ देखि ३० लाख सम्मको क्षति भएको छ। […]