कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

मोहन्यालमा संचालित एम्बुलेन्सले इन्धन खर्च समेत धान्न गाह्रो

कैलाली : जिल्ला को उत्तरी भेगमा अवस्थीत मोहन्याल गाउँपालिका मा पालिकाले संचालन गर्दै आएको एम्बुलेन्सले बिरामी बोक्दाको इन्धनको समेत खर्च धान्न नसकेको एकजना हेल्थ असिस्टेन्ट ले भन्नुभयो | भौगोलिक विकटता र इन्धनको महँगीले गर्दा बिरामी बोक्दा लग्ने गरिएको शुल्कले त् उहाहरुलाई अस्पताल छोडेर फर्कदाको इन्धन को रकम पनि नपुग्ने गरेको हो | मोहन्याल गा.पा.मा कार्यरत […]